SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।