हिमालय नेपाल कृषि कम्पनी पहिलो वर्षमै नाफामा, कमायो ७ लाख ३७ हजार
काठमाडौं : कृषि उत्पादनमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यसहित स्थापना भएको हिमालय नेपाल कृषि कम्पनी लिमिटेड पहिलो वर्षमै नाफामा गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
