सप्तकोशीमा तीनको ज्यान गएपछि खुल्यो बिनादर्ता बोट सञ्चालनको रहस्य, बल्ल ब्युँझियो प्रशासन
सुनसरी : भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको यात्रुवाहक (डुङ्गा) बोट आइतबार दिउँसो सप्तकोशी नदीमा पल्टिँदा तीन जनाको मृत्यु भएपछि बोट सञ्चालनको अनुमति र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
