बिर्तामोडको मेयर बन्न रास्वपामा तँछाडमछाड, यी हुन् आकांक्षीहरू
झापा : आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएसँगै झापाको बिर्तामोड नगरपालिकामा मेयरका आकांक्षी बढ्न थालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
