SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

बैंकिङ कसुरमा पक्राउ परेका होटल व्यवसायी गिरीलाई मध्यरातमा किन लगियो अस्पताल?

झापा : बैंकिङ कसुरसम्बन्धी मुद्दामा झापाको बिर्तामोडका होटल व्यवसायी गोपीचन्द्र गिरी पक्राउ परेका छन्। २५ लाख रुपैयाँको बैंकिङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी ७२ वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको हो।