एनपीएलको पहिलो खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ। टसपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
