SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:३० PM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् । चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी फर्किएकी हुन् ।