धनकुटामा निःशुल्क शल्यक्रिया शिविर सुरु, १ हजार ५०० भन्दा बढीलाई सेवा दिने लक्ष्य
धनकुटा : आर्थिक अभावका कारण उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी धनकुटामा निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
