SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मी : गुल्मीको कालीगण्डकी गाउँपालिका–२ मा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।