SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

चिकित्सकदेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्म

विराटनगर : नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा निर्वाचित डा. योसिका भट्टराईको राजनीतिक यात्रा चासोको विषय बनेको छ ।