SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा

धनगढी : हिन्दुहरुको महान पर्व वडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिए लगत्तै फेरी भारत जान थालेका हुन् ।