SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

हिलेसिद्ध दर्शन गर्न गएका यात्रु सवार स्कारपियो गुल्मीमा दुर्घटना, ६ जनाको मृत्यु

गुल्मी : स्याङ्जाको वालिङबाट हिलेसिद्ध दर्शन गर्न आएका दर्शनार्थी सवार स्कारपियो गुल्मीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।