२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै
काठमाडौं : सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
