SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

युक्रेनमा सैन्य आक्रमण नरोकिने रुसको भनाइ, मानवीय उद्देश्यका लागि युद्धविराम गर्न तयार

रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ ।