SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

दुहबीमा छठ पूजा समिति गठन, अध्यक्षमा चन्दन कुमार बैठा

दुहबी : सुनसरीको दुहबी नगरपालिकामा यस वर्षको छठ पूजा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले चन्दन कुमार बैठाको अध्यक्षतामा श्री छठ पूजा समिति गठन गरिएको छ ।