दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
