SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

इटहरीको होटलमा जुवाखालबाट साढे चार लाख बढी नगदसहित आठ जना पक्राउ, को–को हुन्? (नामावलीसहित)

सुनसरी : इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द ईस्टर्न होटलमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेका आठ जना चार लाख ५६ हजार १८० रुपैयाँ नगदसहित पक्राउ परेका छन्।