SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ ०४:१७ PM · 1 मिनेट पढाइ

पाथीभरा दर्शन गर्न आएकी सरुको गाडीबाट ओर्लिएलगत्तै बेहोस भएर मृत्यु

ताप्लेजुङ : पाल्पाबाट श्रीमान्सँग पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ आएकी ४४ वर्षीया सरु हिस्की मगरको अचानक बेहोस भएपछि मृत्यु भएको छ ।