SHARE
प्रदेश खबर · शनिबार १० असो २०८३ १२:३५ AM · 1 मिनेट पढाइ

खुम्बुमा भारी हिमपात, आधा मिटरभन्दा बढी हिउँ जम्यो, ७ विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।