SHARE
पालिका पत्र · शुक्रबार​ ९ असो २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

यस्ता छन् प्रधानमन्त्री बालेन शाहले उठाएका प्रमुख १० बुँदाहरू

१. जलवायु विपद् र ‘हिमालयन सुनामी’: चार साताअघि नेपालमा भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै प्रधानमन्त्री शाह द्वारा यो नेपालको मात्र त्रासदी नभई विश्वका लागि गम्भीर चेतावनी भएको भनाई।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र