SHARE
पालिका पत्र · बिहीबार २९ असो २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

मनकामना सामुदायिक वनको ९ करोड भन्दा बढीको बजेट, विपन्नको जीविकोपार्जनदेखि वन संरक्षणसम्म प्राथमिकता

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड १४ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । वनको संरक्षण, व्यवस्थापन र विकाससँगै विपन्न उपभोक्ताको जीविकोपार्जन सुधार, आयआर्जन र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै समूहले १९औँ वार्षिक साधारणसभामार्फत आगामी कार्ययोजना सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र