SHARE
पालिका पत्र · आइबार​ २ कात्िक २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

‘पार्टीभित्र सुधार नआएको र गुटबन्दी बढेको भन्दै वडा सदस्य जिसीद्वारा एमाले परित्याग’ रास्वपा प्रवेश

बाणगंगा, ०१ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का वडा सदस्य विश्वास जिसी नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कपिलवस्तु क्षेत्र न. १ का संघीय सांसद मोहनलाल आचार्य र कपिलवस्तु क्षेत्र न. २ का बिक्रम सिंह थापाले स्वागत गर्दै प्रवेश गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र