कपिलवस्तुमा मनाइयो ७१औँ प्रहरी दिवस
डिलाराम भुसाल, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अमर प्रहरीको त्याग र बलिदानको स्मरण, प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीको सम्मान तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित ७१औँ प्रहरी दिवस भव्य रूपमा मनाएको छ ।
