SHARE
पालिका पत्र · आइबार​ २ कात्िक २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

दसैँ–तिहारमा सद्भाव कायम राख्न कपिलवस्तु प्रशासनको आग्रह, अफवाह फैलाए कारबाही

कपिलवस्तु । विजयादशमी तथा शुभ दीपावलीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सार्वजनिक शान्ति कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले धार्मिक तथा सांस्कृतिक गतिविधिका नाममा झैँझगडा, अफवाह र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र