SHARE
पालिका पत्र · आइबार​ २ कात्िक २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

सन्धिखर्क नगरपालिकाले सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख उठायो

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीबाट १ करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी गरेको जनाएको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार भूगर्भ सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कबापत उक्त रकम प्राप्त भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र