SHARE
पालिका पत्र · आइबार​ २ कात्िक २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

एमाले छाडेको १२ घण्टामै रास्वपामा विश्वास जिसी, बाणगंगामा ७ सय जनाको पार्टी प्रवेश

बाणगंगा, १ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य विश्वास जिसीले पार्टी परित्याग गरेको १२ घण्टा नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि नै पार्टी छाडेर रास्वपामा पुगेपछि बाणगंगाको स्थानीय राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र