SHARE
पालिका पत्र · शनिबार १ कात्िक २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

तौलिहवाको आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किए, तीन जना घाइते

तौलिहवा, ३१ असोज । कपिलवस्तुको सदरमुकाम तौलिहवामा ट्याम्पु र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।गौडीचोक–भिक्षुचोक सडकखण्डअन्तर्गत आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ट्याम्पुमा सवार कपिलवस्तु नगरपालिका–३ सडवाकी ४० वर्षीया राधिका अहिर घाइते भएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र