रौतहटमा ४७ लाखको मोबाइल पार्ट्ससहित २ मोटरसाइकल बरामद
काठमाण्डु – रौतहटमा सशस्त्र प्रहरीले ४७ लाख ७४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
