SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालसम्म सतर्कता बढाइयो

काठमाण्डु – भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि बाढी आएको छ । बाढीले शहरका मुख्य सडक बगाएको छ । सडक बगाएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ । उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी ताक्तसेमाखाङसम्म पुगेको भारतइि पत्रिका द स्टेटम्यानले उल्लेख गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी