नेपालमा देखियो ‘अर्नब’ चक्रवातको असर, सातै प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाण्डु – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर नेपालमा पनि परेको छ । चक्रपातका कारण शुक्रबार सात वटै प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । चक्रपातको असरले दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।
