अतिभारी वर्षाको जोखिम क्षेत्रमा असोज ८ र ९ गते विद्यालय बिदा दिन निर्देशन
काठमाण्डु – आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा, हिमपात र चट्याङ पर्ने सम्भावनालाई दृष्टिगत गर्दै सरकारले असोज ८ र ९ गते विद्यालयहरूमा बिदा दिन अनुरोध गरेको छ ।
