SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

मन्त्री श्रेष्ठको निर्देशनपछि टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु

काठमाण्डु – कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ । अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी