SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाबाट ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत

काठमाण्डु – प्रतिनिधि सभाबाट ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ स्वीकृत भएको छ । सभाको बुधबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेकी राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी