SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

उमेर १८ वर्ष नपुग्दै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका चापागाईंको जिम्मेवारी स्थगित

काठमाण्डु – नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका इलामका सुजल चापागाईंको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरेको छ । कांग्रेसको विधानअनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेकाले चापागाईंको जिम्मेवारी स्थगित गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी