SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

भारी वर्षाको पूर्वतयारी गर्न ७७ जिल्लाका सीडीओलाई गृह मन्त्रालयको निर्देशन

काठमाण्डु – असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्युनीकरणको पूर्वतयारी गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी