SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माणपछि आवतजावत पूर्णरूपमा सञ्चालन

काठमाण्डु – रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण कार्य पूरा भएसँगै पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको सरकारले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी