प्रधानमन्त्रीको अपिल : भारीदेखि अतिभारी वर्षाको सम्भावना छ, सतर्क रहनू
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आईतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
