SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

प्रहरी हौं भनी धाकधम्की दिएर रकम असुल गर्ने २ जना पक्राउ

काठमाण्डु – प्रहरी हौं भनी डरत्रास र धाकधम्की दिएर रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी