SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

१३४ दिनमा दोस्रोपटक भेट्दै छन् विश्वका दुई शक्तिशाली राष्ट्रपति

काठमाण्डु – चार महिना नौ दिनपछि विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपति फेरि भेट्दै छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १४ मे २०२६ मा भेटवार्ता भएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा गएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी