SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक च्यासलमा शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको छ । आईतवार अपराह्न शुरु भएको बैठकले आगामी केन्द्रिय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ । बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन समेत पेश हुने र त्यसबारे छलफल गरी पारित गर्ने तयारी छ ।