SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछि राहत र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

उनका अनुसार बैठकमा सरकारका प्रतिनिधिले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।