कृष्णभीरमा वैकल्पिक सडक बनाएर यातायात सञ्चालनमा
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा ठूलो पहिरो खसेपछि करिब १८ दिन अवरुद्ध बनेको सडक असोज १ गतेदेखि सञ्चालनमा आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
