SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

इन्द्रजात्राको रौनकः कुमारी घरको पवित्र चुल्होमा पाक्दैछन् परम्परागत रोटी (तस्बिरहरू)

काठमाडौं । काठमाडौँ उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ नजिकिएसँगै ऐतिहासिक हनुमानढोका वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहलपहल निकै चुलिएको छ ।