SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य

बजारमा अहिले मूल्य तीव्र गतिमा परिवर्तन भइरहेकाले पसलैपिच्छे सामानको मूल्य फरक भएको आरोप खुद्रा व्यापारीले खेप्नुपरेको उनले बताए ।