SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

स्थापित दलमा नेतृत्व परिवर्तनको बहस फेसनजस्तो भयो: रामकुमारी झाँक्री

बाहिर चलेका हल्लाका आधारमा पार्टीको जिम्मेवार तहमा रहेका नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउनु उचित नहुने उनको भनाइ थियो ।