SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण: महासभामा सम्बोधनदेखि गुटेरेससँग भेटवार्तासम्म

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।