SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

सामाजिक र आर्थिक लोकतन्त्र बिनाको राजनीतिक लोकतन्त्रको भविष्य छैनः उपेन्द्र यादव

उनले सामाजिक–आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो र प्रभावकारी हुन नसक्ने बताए ।