SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

ओलीको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको छु: गोकुल बाँस्कोटा

विगतका कमजोरीलाई महसुस गर्दै अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन ढिलै भए पनि स्वागतयोग्य रहेको उनको भनाइ छ ।