SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

दशैँअघि नै सार्वजानिक सवारीमा प्रविधिमैत्री जीपीएस लागू गर्ने तयारी गर्दैछौँः पोखरेल

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँअघि नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गर्ने तयारी भइरहेको बताएका छन् ।