SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका छन् ।